भारतसँग अझै गम्भीरतापुर्वक छलफल आवश्यक रहेको छ : ओली

KP-Sharma-Oli

काठमाडौँ, २६ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग रहेका समस्यालाई गम्भीर वार्ताका माध्यमबाट समाधान गरिने बताएका छन् ।

तीनदिने भारत भ्रमणबाट आईतबार फर्किएका प्रधानमन्त्री ओलीले नेपाल भारतबीच भएको लिखित सहमतिबाहे अन्य विषयमा अझै गम्भीरतापुर्वक छलफल आवश्यक रहेको बताएका हुन् ।

ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछिको यो पहिलो विदशे भ्रमण हो ।

धेरै विषयमा सकारात्मक ढंगले कुराकानी भएको छ, ओलीले त्रिभुवन विमानस्थलमा आयोजत पत्रकार सम्मेलनमा भने, जुन विषय लिखित रुपमा आएको छ तयसलाई हामीले त्यसै रुपमा उठाएको छौँ ।  नागरिक दैनिकमा  खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा