पाईलट उत्पादन नहुँदा विमान ल्याए पनि उडाउने जनशक्ति अभाव

pilot_I2ygp5bJ5fनेपालमा दोस्रो पुस्ताका पाईलट उत्पादन नहुँदा विमान ल्याए पनि उडाउने जनशक्ति अभाव टड्कारो बन्दै छ । 

आगामी असारमा ल्याउन लागेको एयरबसको वाइड बडी विमानको उडान भर्न क्याप्टेन र कोपाईलटसहित कम्तीमा ३२ जना पाईलट आवश्यक पर्छ । 
यो जनशक्ति नेपालसँग छैन । 

त्यसका लागि निमगले सुरुमा कम्तीमा १० जना विदेशी पाईलट ल्याउँदै छ, उनीहरुकै ईच्छाअनुसार मासिक २० लाख रुपैयासम्म तलब दिने सर्तमा यतिउति भन्ने छैन, नेगोसिएट गरेर १६ देखि २० हजार डलरसम्म मासिक तलब दिन्छौँ, महाप्रबन्धक सुगरत्न कंसाकारले भने, नेपालमा सञ्चालित २६ वटा विदेशी एयरलाईन्सकै पाईलटको हाराहारी तलब दिनैपर्छ ।

नत्र हामी जहाज उडाउन सक्दैनौँ ।, आजको कान्तिपुरमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा