सिगरेटको भन्दा हानिकारक मैनबत्तीको धुँवा !

smoke-drugs 

अँध्यारो भगाउनका लागि प्रयोग गरिने मैनबत्ती स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । चिकित्सकहरु मैनबत्ती चुरोटजस्तै स्वास्थ्यका लागि प्रतिकूल हुने बताउँछन् ।

मैनबत्तीबाट निस्कने टक्सिक स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । विशेषगरी बासनादार मैनबत्तीमा भएको रासायनिक पदार्थ सिगरेटभन्दा धेरै हानिकारक हुन्छ । यसले शरीरमा तीन किसिमका रोगहरु निम्त्याउँछ ।

मैनबत्तीको पैराफिन वेक्समा करिब २० कसिमका विषाक्त पदार्थहरु पाइन्छन् । तीमध्ये सबैभन्दा खतरा टक्सिकबाट हुन्छ । त्यसले क्यान्सरजस्तो रोग उत्पन्न गराउन सक्छ । उक्त पदार्थले फोक्सो र मस्तिष्कसहित अन्य अंगहरुमा पनि असर पुर्‍याउँछ ।

मैनबत्तीमा रहेको सिन्थेटिक बासनाले स्वासप्रश्वासमा समस्या उत्पन्न गराउँछ । पैराफिन वेक्सले दमका बिमारीहरुलाई छिट्टै असर गर्छ । मैनबत्ती बाल्दा निसक्ने बासनाले फोक्सो पोल्ने समस्या पनि उत्पन्न गराउँछ ।

बासनादार मैनबत्तीका कारण टाउनको दुख्ने समस्या पनि उत्पन्न हुन्छ ।

मैनबत्तीका यस्ता हानिकारक प्रभावबाट बच्न बासनादार मैनबत्ती प्रयोग गर्नुहुँदैन । पैराफिन मैनबत्तीको विकल्पमा बिज्वेक्स र सोया मैनबत्तीहरु प्रयोग गर्नसकिन्छ ।

यदि बासनादार मैनबत्ती प्रयोग गर्न चाहनुहुन्छ भने कोठाका झ्यालहरु खुल्ला राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना