
मानिसहरु दुधको स्वाद र ताजापन बढाउनका लागि धेरैपटक उमाल्ने गर्छन् । तर त्यसले दुधमा पाइने तत्वलाई नकरात्मक असर पुर्याउने कुरा धेरैलाई थाहा हुँदैन ।
यस विषयमाथि धेरै अनुसन्धानहरु भैसकेका छन् । अनुसन्धानको अनुसार १७ प्रतिशत गृहणीलाई मात्र दुध उमाल्दा त्यसमा पाइने पोषक तत्व नाश भएर जाने ज्ञान छ । तर ५९ प्रतिशत महिलाहरुमा दुध उमाल्दा पोषक तत्व बढ्ने र २७ प्रतिशतमा पोषक तत्वमा कुनै असर नपर्ने भ्रम रहेको अनुसन्धानले देखाएको छ ।
दुधलाई धेरै समय आगोमा पकाउँदा त्यसमा पाइने प्रोटिन तत्व जलेर जान्छ । यसकारण दुधमा पाइने प्रमुख तत्व नाश हुन्छ ।
दुध फाट्नबाट बचाउनका लागि त्यसलाई फ्रिजमा राख्न सकिन्छ । तर अत्याधिक तातो दुधलाई फ्रिजमा राख्नु हुँदैन, दुधलाई एकपटक उमाल्दा त्यो पर्याप्त हुन्छ । दुध पहिलोपटक उम्लेपछि त्यसलाई दुई तीन मिनेटभन्दा धेरै समय आगोमा राख्नु हुँदैन ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना