शनिबार बिहान बसेको बैठकले संगठनात्मक जिम्मेवारीमा हेरफेर गरेको हो । नयाँ जिम्मेवारी अनुसार प्रदेश–१ मा राम कार्की, प्रदेश -२ मा विश्वनाथ साह, प्रदेश-४ मा हितराज पाण्डे, प्रदेश-५ मा मणि थापा, र प्रदेश -६ मा जनार्दन शर्मालाई ईन्चार्ज बनाइएको छ ।
प्रदेश-३ मा हितमान शाक्य र प्रदेश -७ मा लेखराज भट्टलाई भने यथावत राखिएको छ ।
प्रदेश-१ का गोपाल किराँतीले पार्टी छोडेको, प्रदेश-२ का मातृका यादव, प्रदेश-५ का वर्षामान पुन र प्रदेश-६ का शक्ति बस्नेत मन्त्री बनेको र प्रदेश-४ का देव गुरुङ प्रमूख सचेतक बनेका कारण जिम्मेवारी हेरफेर गरिएको बताईएको छ ।

एमालेसँग पार्टी एकताको गृहकार्य भेरहेका बेला माओवादीले पार्टी नेताहरुको जिम्मेवारी हेरफेर गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा