गोरखामा नयाँ मुद्दा दर्ताः छोरी कुट्ने आमा पक्राउ

जिल्ला प्रहरी कार्यालय गोरखाले बोक्सी आरोप लगाएको अभियोगमा सहिद लखन गाउँपालिका ६ की पार्वती श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।आरोपी मखना श्रेष्ठको जाहेरीका आधारमा मुद्दा दर्ता गर्दै प्रहरीले उनलाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।

jail_vEdrn2k5qe

प्रहरी कार्यालयको रेकर्डमा बोक्सीको आरोपसम्बन्धी मुद्दा पहिलोपटक दर्ता जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।मखनाले सोही ठाउँ निवासी पार्वती श्रेष्ठले आफूलाई बोक्सी साबित गराउन सार्वजनिक स्थलमा बोक्सी बकाउने बहानामा छोरी जानुका श्रेष्ठलाई कुटपिटगरी आफ्नो नाम लिन लगाएकाले कानुनबमोजिम कारबाही गरिपाउँ भनी बुधबार जाहेरी दिएकी थिइन् ।

जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले भने, ‘रेकर्ड हेर्दा यो प्रकृतिको मुद्दा दर्ता भएको गोरखा जिल्लामा पहिलोपटक हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा