February 22, 2018

सकारी ईजाजतबिनै उपेन्द्रले अस्पतालमा हेलिकप्टर लगे !

फागुन १०, ललितपुर ।
राज्यले साना र गरिबलाई कसरी लठ्ठी लगाउँछ र ठूला र धनाढ्यले दोहोर्याएर गर्ने अक्षम्य गल्तीलाई पनि छपक्कै छोप्छ भन्ने जान्नुभयो भने दिक्क लाग्न सक्छ ।सर्वसाधारणले सवारीचालक अनुमतिपत्र वा सवारीधनी प्रमाणपुर्जा नबोकी बाइक वा गाडी चलाउँदा समातेर जरिवाना असुल गराउने राज्यले धनाढ्य र ठालुहरुले भने अनुमति नलिई हेलिकोप्टर चलाउँदा पनि छुट दिइरहेछ ।

भन्नलाई विकसित रास्ट्रमा भएको उत्कृष्ट सेवा र सुबिधाजन्य अस्पताल भने पनि संचालन आएको थोरै समयमै धेरै बिमारीबाट असन्तुष्टि आएको  उपेन्द्र     महतोले भैँसेपाटीमा मेडिसिटी अस्पताल सञ्चालनमा ल्याएका छन् , बाहिरबाट हेर्दा यो निकै भब्य छ,  गम्भीर    प्रकृतिका बिरामीलाई हेलिकोप्टरबाट सोझै लगी अस्पताल भवनै छतमा बसाउन गर्न सक्ने सुविधा पनि उपलब्ध गराउने  यो अस्पतालको  योजना छ । तर अस्पतालको छतमा हेलिकप्टर बसाउनुभन्दा अघि हेलिप्याडको भौतिक अवस्था, यसको दबाब थेग्न सक्ने क्षमता तथा ठूलो आवाजसाथ बस्ने र उड्ने भएकाले त्यस क्षेत्रका वासिन्दालाई असर पर्छ वा पर्दैन जस्ता अध्ययन गरिनुपर्ने हुन्छ ।

यी सबै प्रक्रिया पूरा गरेपछि उचित ठहरिएमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भवनमै हेलिकप्टर बसाउने र उडाउने अनुमति दिन सक्छ । तर, अनुमितका यी कुनै पनि प्रक्रिया नपुर्याइकन उपेन्द्र महतोको अस्पतालले हेलिकोप्टर ल्याउने र लैजाने काम शुरु गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक