February 15, 2018

नेपाल विश्वकप छनोटमा पुग्दा ड्रेसिङ रुममा के भयाे? (भिडियो)


 

दशौं नम्बरका ब्याट्सम्यान करण केसी नायक बन्दै बुधबार क्यानडा विरुद्धको खेल जितेपछि डिभिजन दुईको शीर्ष स्थानमा रहदै नेपाल विश्वकप छनोटमा पुगेको छ।

क्यानडा विरुद्ध १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाललाई दशौ नम्बरका ब्याट्सम्यान करण केसीले सनसनीपूर्ण ब्याटिङ गर्दै १ विकेटको जित सुनिश्चित गरेका थिए।

एक समय पराजय उन्मुख रहेको नेपाली टोलीलाई करणले ३१ बलमा ४२ रन जोड्दै अन्तिम बलमा जित दिलाएका हुन्। नेपालको उक्त जितपछि ड्रेसिङ रुममा नेपाली टोलीले उल्लासमय सेलिब्रेसन गरेको छ।

हेर्नुहोस भिडियोमाः 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं