February 12, 2018

सन्दीपको उत्कृष्ट प्रदर्शनपछि दिल्ली डेयरडेभिल्स लगातार एकपछि अर्काे यस्तो टुविट

  माघ २९,काठमाडौं


सन्दीप लामिछाने

सन्दीप लामिछाने
 

आइसिसी विश्व क्रिकेट लिग डिभिजन अन्तर्गत यूएर्इ विरुद्धको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन जारी राख्दा इण्डियन प्रिमियर लिग टोली दिल्ली डेयरडेभिल्सले उनको प्रशंशा गर्दै लगातार टुविट गरेको छ।

१८औं ओभरमा व्यक्तिगत पहिलो अोभर लिएर अाएका सन्दीपले लगातार २ विकेट लिएपछि टुविट गर्दै दिल्लीले सन्दीपले अविश्वसनिय बलिङ गरेको र ह्याट्रिक गर्न चुकेको उल्लेख गरेको छ। 

सन्दीपले १८ ओभरको दोस्रो बलमा रमिज साहजादलाई ४ रन तथा तेस्रो बलमा मोहमद उस्मानलाई शून्य रनमा आउट गरेका थिए। 

यस्तै २२औं ओभरमा अर्को विकेट लिएपछि पुन: दिल्लीले ५ अोभरमा सन्दीपले तीन विकेट लिएको उल्लेख गरेको छ।  

सन्दीपलाई दिल्लीले अाइपीएलको ११अौं सिजनका लागि दुई साताअघि २० लाख भारुमा आफ्नो टिममा आवद्ध गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।