डिभिजन टू क्रिकेट सुरु, नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दियो

काठमाडौं, २८ माघ – वर्षाका कारण ढिलाई भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपालको तेश्रो खेल सुरु भएको छ । आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । नेपालले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको छ।cricket-768x498नेपाली समयअनुसार खेल ४ः१५ बजे खेल सुरु भएको हो । दिउँसो सवा १ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण मैदान भिजेपछि ढिलो सुरु भएको हो । ढिला सुरु भएका कारण खेल ३४ ओभर इनिंगको हुनेछ।

नामिवियामा जारी अघिल्ला दुई खेलमध्ये एकमा हार र एकमा जित निकालेको नेपालले तेस्रो खेलमा युएईविरुद्ध खेल्न लागेको हो ।डिभिजन टूको शीर्षस्थानमा रहँदै विश्वकप छनोट यात्रा तय गर्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा