काठमाडौं, २७ माघ । सात वटै प्रदेशलाई तत्काल ३ सय ३६ गाडी आवश्यक रहेको छ। सरकारले हरेक प्रदेशमा १४ देखि १६ गाडी केन्द्रले पठाउने भएको छ भने बाँकी प्रदेशमै व्यवस्थापन गर्नुपर्ने छ ।
प्रदेश १ मा ५० गाडी आवश्यक रहेकोमा तत्काल एउटा गाडी पनि छैन। उसलाई केन्द्रले १३ गाडी दिने भएको छ । प्रदेश २ मा ३५ गाडी आवश्यक छ। केन्द्रले १४ वटा मात्र दिने भएको छ ।
त्यस्तै प्रदेश तीनमा ५९ गाडी आवश्यक रकेकोमा तीन वटा उपलब्ध छन् । प्रदेश चारमा ३० गाडी आवश्यक रहेकोमा १२ वटा केन्द्रले पठाउने तयारी गरेको छ ।
त्यस्तै प्रदेश पाँचमा ४० गाडी आवश्यक रहेकोमा २ वटामात्र तत्काल उपलब्ध गराउने केन्द्रको तयारी रहेको छ । प्रदेश ६ मा ३५ गाडी आवश्यक छ। केन्द्रले १५ वटा दिने भएको छ । त्यस्तै प्रदेश सातमा ४५ गाडी आवश्यक परेकोमा तत्काल ४ वटामात्र केन्द्रले दिनेछ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा