इपिएल : भैरहवा फानइलमा प्रवेश

काठमाडौं, १३ पुस : एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको खेलमा ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै भैरहवा ग्यालियटर्स फाइनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा भैरहवाले ललितपुरलाई ३ विकेटले विजयी भयो । टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा १३२ बनाएको थियो । ललितपुरले दिएको १३३ रन पछ्याएको भैरहवाले ३ बल बाँकी छँदा पुरा गर्‍यो ।

अब उपाधिका लागि शनिबार भैरहवा ग्याडियटर्सले विराटनगर वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति