कसले गर्दैछ उत्तर कोरियालाई सहयोग ?

 

 २०७४ पौष ६ बिहीबार 

संसारका विभिन्न मुलुकको प्रतिवन्धका बावजुद पनि उत्तर कोरियाले कयौं मुलुकहरुसँग कुटनीतिक सम्बन्ध कायम राखेको छ । 

विश्वका झण्डै ५० देशले आज पनि उत्तर कोरियाका साथ कुटनीतिक सम्बन्ध कायम राखेका छन् । ती कुन कुन देश हुन् ? र उत्तर कोरियासँग कति नजिकको सम्बन्ध राख्दछन् ? 

यद्यपी उत्तर कोरियासँग दूरी बढाउने देशको संख्यामा लगातार वृद्धि भइरहेको छ तर यसका बावजुद पनि यति धेरै देशसँग यसको कुटनीतिक सम्बन्ध रहनु आश्चर्यजनक छ । 

सम्बन्ध तोड्ने दबाव

सन् १९४८ मा आफ्नो गठन पछि उत्तर कोरियाले झण्डै १६० देशहरुसँग  औपचारिक रुपमा कुटनीतिक सम्बन्ध कायम गरेको थियो । ५५ देशमा उत्तर कोरियाका दुतावास र ४८ देशमा वाणिज्य दुतावास रहेको बीबीसीले जनाएको छ ।

ब्रिटेन, जर्मनी, स्वीडेनसहित झण्डै २५ देशका कुटनीतिज्ञ अहिलेपनि उत्तर कोरियामा छन् । उत्तर कोरियाको गठन पछि उसका साथ सबैभन्दा पहिले कम्युनिष्ट मुलुकहरु चीन र रुसले कुटनीतिक सम्बन्ध स्थापित गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको