पोखरा राइनोजद्बारा चितवन टाइगर्स १० विकेटले पराजित, इपिएल

a62cc207-fae2-44d1-b422-d9741542ab49काठमाडौं, ४ पुस । इपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत पोखरा राइनोजले विजयी सुरुआत गरेको छ । पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा टस जितेर फिल्डिङ गरेको चितवनले पोखरालाई १ सय १३ रनमै सिमित बनाएको थियो । सामान्य लक्ष्य पछ्याएको पोखराले १७.४ ओभरमै भेट्टायो ।

पोखराका लागि विदेशी खेलाडी ओपनर इसरार उल्लाहले सर्वाधिक नटआउट ६१ रन बनाए । उनले ५२ बलमा ६ छक्का र १ चौका हिर्काए । त्यस्तै अर्का ओपनर  सुनिल धमलाले नटआउट ४६ रन योगदान गरे । उनले ५४ बलमा २ छक्का र ३ चौका प्रहार गरे ।

पोखराको महत्वपूर्ण साझेदारीसामु चितवनका बलरहरु महंगा सावित भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति