
काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि भएको मतदानको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अहिले केहीबेरअघिसम्म ८६ लाख ८५ हजार ७४१ मत गणना भइसकेको छ ।
त्यसमा नेकपा एमालेले २९ लाख ४१ हजार ३४७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले उसलाई पछ्याउँदै २८ लाख ५९ हजार ३२९ मत प्राप्त गरेको छ ।
नेकपा माओवादी केन्द्र११ लाख ८३ हजार ८७८, संघीय समाजवादी फोरम नेपाल ४ लाख १६ हजार ८७९, राजपा नेपाल ३ लाख ७९ हजार ६१०, विवेकशील साझा पार्टी १ लाख ९७ हजार २६, राप्रपा १ लाख ८८ हजार १८३, नयाँ शक्ति पार्टी, नेपाल ७५ हजार ४८६, राप्रपा प्रजातान्त्रिक ७४ हजार १४७ र नेमकिपाले ५२ हजार ६१४ मत प्राप्त गरेका छन् ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा