१२३ क्षेत्रको नतिजा आउँदाः पार्टीको कति सिट (नामसहित)

 congress-uml-and-maoist-e1492255668570-1

 

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभातर्फ जम्मा १२३ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

त्यसमध्ये एमालेले ६८ क्षेत्रमा विजयी हासिल गरेको छ भने ११ स्थान अग्रता लिएको छ । माओवादी केन्द्रले अहिलेसम्म २५ मा विजयी भएको छ भने ११ मा अग्रता कायम राखेको छ, कांग्रेसले १४ मा विजयी भएको छ भने ७ मा अग्रता, राजपा र संघीय समाजवादीले ११, राप्रपाले १, नयाँ शक्तिले १, राष्ट्रिय जनमोर्चाले १, स्वतन्त्रबाट १ जना विजयी भएका छन् ।

प्रतिनिधिसभामा जित्ने एमाले नेताहरु
अछाम १– भीम रावल २४ हजार ८८३
अछाम २–यज्ञबहादुर बोगटी २१ हजार ९६५
चितवन १– सुरेन्द्र पाण्डे ५० हजार ८९७
चितवन २– कृष्णभक्त पोखरेल ४६६७०
रुपन्देही १– छविलाल विश्वकर्मा ३४७५२ 
नवलपरासी १– हृदयश त्रिपाठी ३८५९२
झापा–५ पवित्रा निरौला खरेल ४५ हजार ८१७
सिरहा–३ लिला श्रेष्ठ २३ हजार २७२
बाँके–३ नन्दलाल रोका क्षेत्री ३१ हजार ५१७
तनहुँ–१ किशानकुमार श्रेष्ठ ३४ हजार ४८९
दाङ–१ मेटमणि चौधरी ३७ हजार ९०८
झापा–५ केपी शर्मा ओली ५७ हजार १३९
कपिलवस्तु–२ वृजेषकुमार गुप्ता ३५ हजार १४७
प्युठान– (क) हरिप्रसाद रिजाल २४ हजार ७३४
कैलाली– ५ नारदमुनी राना २७ हजार २०२
पाल्पा– १ दलबहादुर राना ३२ हजार५४९
डोल्पा– धनबहादुर बुढा ११ हजार ७१६
काठमाडौं–५ ईश्वर पोखरेल २३ हजार २९
नुवाकोट–२नारायण प्रसाद खतिवडा ३६ हजार ८९२
इलाम– १ झलनाथ खनाल ३६ हजार ८०५
दाङ–३ हिराचन्द्र केसी ४० हजार २८७
गुल्मी–१  प्रदीपकुमार ज्ञवाली ३७ हजार ८१४
सिन्धुली–१ गणेशकुमार पहाडी ३२ हजार ५२९
पाल्पा–२ सोमप्रसाद पाण्डेय ३४ हजार ८९९
इलाम–२ सुवासचन्द्र नेम्वाङ  ३६ हजार १२४
पर्वत– पदम गिरी ३८ हजार १२४
सुर्खेत–१ ध्रुवकुमार शाही ३६ हजार ७५९
कास्की–१ खगराज अधिकारी ३९ हजार २४२
झापा–४ एलपी सावाँ लिम्बू  ४३हजार ५१५
रुपन्देही–३ घनश्याम भुसाल ३२ हजार ८६६
मकवानपुर–१ कृष्ण दहाल ४० हजार ३१
मकवानपुर–२ विरोध खतिवडा ४४ हजार ७४४ 
दैलेख–२ राजबहादुर बुढाक्षेत्री २३ हजार ३३३
रुपन्देही–२ विष्णु पौडेल ४४ हजार ९
धनकुटा– राजेन्द्रकुमार राई ३७ हजार ३३३
कास्की–३ जगतबहादुर सुनार विश्वकर्मा ३२ हजार ६९०
गुल्मी–२ गोकर्णराज विष्ट ३४ हजार ६१८
खोटाङ– विशाल भट्टराई ३६ हजार ३२९
काठमाडौं– ७ रामवीर मानन्धर १८ हजार १०२
दैलेख–१ रवीन्द्रराज शर्मा २३ हजार ७७३
ललितपुर–१ नवराज सिलवाल २६ हजार ९५१
काठमाडौं–२ माधवकुमार नेपाल २७ हजार ३६६
कास्की– २ रवीन्द्र अधिकारी २७ हजार २०७
बैतडी– दामोदर भण्डारी ३९ हजार ५२४
पाँचथर– वशन्तकुमार नेम्वाङ ३८ हजार ६४१
दोलखा– पार्वत गुरूङ ५५ हजार ४५७
काठमाडौं–९ कृष्णगोपाल श्रेष्ठ २२ हजार ८५८
धादिङ–१ भूमि त्रिपाठी, ४९ हजार १२१
धादिङ– २ खेम लोहनी ३६ हजार २५६
ओखलढुंगा– यज्ञराज सुनुवार ३२ हजार ५८०
सिन्धुपाल्चोक–२ शेरबहादुर तामाङ ३८ हजार ४०१
म्याग्दी– भुपेन्द्रबहादुर थापा २३ हजार ३०८ मत
मुस्ताङ– प्रेमप्रसाद तुलाचन ३ हजार ५४४
मनाङ– पाल्देन छोपाङ गुरुङ २ हजार ३००
मुगु– गोपालबहादुर बम१३ हजार ३४ मत
बझाङ– भैरवबहादुर सिंह ३४ हजार ६१२ 
डोल्पा– धनबहादुर बुढा११ हजार ७६१
बाजुरा– लालबहादुर थापा २८ हजार ०५८
दार्चुला– गणशसिंह ठगुन्ना २८ हजार ९९८
बाग्लुङ– सूर्यराज पाठक ३३ हजार ६५७
ताप्लेजुङ– योगेश भट्टराई २९४७९
ललितपुर–२– कृष्णलाल महर्जन २७७१३
काठमाडौं– ३ कृष्णबहादुर राई १९ हजार १६९
मोरङ–३ भानुभक्त ढकाल ४२ हजार ४१३
मोरङ–६ लालबाबु पण्डित ३३ हजार ९४१
काठमाडौं–८ जीवनराम श्रेष्ठ १३ हजार ३०७
मोरङ–१ घनश्याम खतिवडा, ३७ हजार ५२४
तेह्रथुम– भवानीप्रसाद खापुङ, २९ हजार ३३५

माओवादी केन्द्र
कपिलबस्तु १– चक्रपाणि खनाल २९७९९ 
रौतहट–३ प्रभु साह २७ हजार ७९९
प्युठान– (ख) कृष्णध्वज खड्का २७ हजार ९१०
बर्दिया–२ सन्तकुमार थारू ५० हजार ५५०
झापा– १ सुरेन्द्रकुमार कार्की ३६ हजार १७३
नुवाकोट–१ हितबहादुर तामाङ ३६ हजार ८७३
रोल्पा– वर्षमान पुन अनन्त ४० हजार ६४७
रामेछाप– श्यामकुमार श्रेष्ठ ४२ हजार ११७
उदयपुर–२ सुरेशकुमार राई २२ हजार ५५१
लमजुङ– देवप्रसाद गुरूङ ३९ हजार ४६८
सिन्धुली–२ हरिबोलप्रसाद गजुरेल ३० हजार १७९
गोरखा–१ हरिराज अधिकारी २९ हजार ८६०
भोजपुर– सुदन किराती ३४ हजार ३९४
मोरङ–५ शिवकुमार मण्डल २२ हजार ९४५
दाङ–२ कृष्णबहादुर महरा ४० हजार ४२
पूर्वी रूकुम– कमला रोका १० हजार ४ सय ३४ मत
रुकुम पश्चिम– जनार्दन शमा३४ हजार ४०२
बागलुङ–२ देवेन्द्र पौडेल २८ हजार ८२७
ललिपुर–३ पम्फा भुसाल २४ हजार ३६
सिन्धुपाल्चोक–१ अग्नि सापकोटा ४० हजार ५४ 
सोलुखुम्बु– हेमकुमार राई२० हजार ७४७
मोरङ–४ अमनलाल मोदी ३३ हजार ५२९
जाजरकोट– शक्तिबहादुर बस्नेत, ३२ हजार २८१
बाँके १ – महेश्वरजंग गहतराज, ३१ हजार १७३
कैलाली ३– गौरीशंकर चौधरी,  २४,८७९

कांग्रेसबाट प्रतिनिधिसभामा विजयी
सप्तरी ४– तेजुलाल चौधरी २४ हजार ११३
कपिलवस्तु –३ अभिषेक प्रताप शाह २० हजार ००१
बर्दिया–१ सञ्जयकुमार गौतम ४४ हजार ८२९
रौतहट–४ देवप्रसाद तिमल्सिना २८ हजार २२८
रुपन्देही– ३ प्रमोदकुमार यादव ३१ हजार ७१८
रुपन्देही–५ भरतकुमार शाह ३३ हजार ८८
डडेलधुरा– शेरबहादुर देउवा  २८ हजार ४४
रौटहट–२ मोहम्मद आफताव आलम १८ हजार ८३३
काठमाडौं– ६ भीमसेनदास प्रधान १६ हजार ७८५
काठमाडौं–१ प्रकाशमान सिंह १० हजार ९३६
रसुवा– मोहन आचार्य १४ हजार ४५३
काठमाडौं–४ गगन थापा २१ हजार ५५८ 
काठमाडौं–१० राजेन्द्रकुमार केसी २४ हजार १९०
मोरङ–२ मीनेन्द्र रिजाल ३५ हजार ८१९

राजपा/संघीय समाजवादी
महोत्तरी ३– महन्थ ठाकुर १८ हजार ३२९ (राजपा)
बारा–२ रामसहायप्रसाद यादव २८ हजार १८५ (फोरम)
सप्तरी–१ डा. सूर्यनारायण यादव २१ हजार ७१२ (फोरम)
सप्तरी–२ उपेन्द्र यादव २१ हजार ६३० (फोरम)
बाँके–२ मोहम्मद इस्तियाक राई २१ हजार ५७५ (फोरम)
सप्तरी–३ चन्द्रकान्त चौधरी २२ हजार ५८४  (राजपा)
धनुषा–३ राजेन्द्र महतो ३० हजार ७४२ (राजपा)
रौतहट–१ अनील झा २१ हजार ४७२ (राजपा)
बारा ३ – रामबाबु कुमार यादव २१ हजार ३३६ (फोरम)
पर्सा १– प्रदिप यादव २१ हजार १३२  (फोरम)
बारा ४– एकवाल मियाँ २२ हजार २७५

नयाँ शक्ति
गोरखा–२ बाबुराम भट्टराई ३१ हजार ८०७

राप्रपा
झापा–३ राजेन्द्रप्रसाद लिङ्देन ४४ हजार ६१४

राष्ट्रिय जनमोर्चा
प्युठान– दुर्गा पौडेल, ४७ हजार ५१४ 

स्वतन्त्र
हुम्ला– छक्कबहादुर लामा (स्वतन्त्र)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सोह्रौँ योजना कार्यन्वयनमा लगानीका चुनौती

 जेठ १७, काठमाडौँ। सोह्रौँ योजना कार्यान्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताउनुभएको छ । राष्ट्रियसभा,

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिला अग्रमोर्चामा छन् : अध्यक्ष ओली

जेठ १६, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक