१०६ क्षेत्रको नतिजा सार्वजनिक, ६१ क्षेत्रसहित एमालेको अग्रता

  २०७४ मङ्सिर २४ आइतबार १७:१९:००

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ ।

अहिलेसम्म १०६ वटा क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । त्यसमध्ये ६१ वटा क्षेत्र जित्दै नेकपा एमाले पहिलो बनेको छ भने माओवादी केन्द्रले २२  क्षेत्रमा जित हासिल गरेको छ ।

नेपाली कांग्रेस १३ क्षेत्रमा विजयी हुँदै माओवादीलाई पछ्याइरहे पनि प्रत्यक्षतर्फ उछिन्ने सम्भावना कमै रहेको छ ।

संघीय समाजवादी फोरम नेपाल तथा राजपा गठबन्धनबाट ७, नयाँ शक्ति १, राप्रपा १  र माओवादीबाट बागी उमेदवारी दिएका अर्का १ जना विजयी भएका छन् ।

एमालेले जितेका प्रतिनिधिसभा

झापा–५ पवित्रा निरौला खरेल ४५ हजार ८१७
सिरहा–३ लिला श्रेष्ठ २३ हजार २७२
बाँके–३ नन्दलाल रोका क्षेत्री ३१ हजार ५१७
तनहुँ–१ किशानकुमार श्रेष्ठ ३४ हजार ४८९
दाङ–१ मेटमणि चौधरी ३७ हजार ९०८
झापा–५ केपी शर्मा ओली ५७ हजार १३९
कपिलवस्तु–२ वृजेषकुमार गुप्ता ३५ हजार १४७
प्युठान– (क) हरिप्रसाद रिजाल २४ हजार ७३४
कैलाली– ५ नारदमुनी राना २७ हजार २०२
पाल्पा– १ दलबहादुर र।ाना ३२ हजार५४९
डोल्पा– धनबहादुर बुढा ११ हजार ७१६
काठमाडौं–५ ईश्वर पोखरेल २३ हजार २९
नुवाकोट–२ नारायण प्रसाद खतिवडा ३६ हजार ८९२
इलाम– १ झलनाथ खनाल ३६ हजार ८०५
दाङ–३ हिराचन्द्र केसी ४० हजार २८७
गुल्मी–१  प्रदीपकुमार ज्ञवाली ३७ हजार ८१४
सिन्धुली–१ गणेशकुमार पहाडी ३२ हजार ५२९
पाल्पा–२ सोमप्रसाद पाण्डेय ३४ हजार ८९९
इलाम–२ सुवासचन्द्र नेम्वाङ  ३६ हजार १२४
पर्वत– पदम गिरी ३८ हजार १२४
सुर्खेत–१ ध्रुवकुमार शाही ३६ हजार ७५९
कास्की–१ खगराज अधिकारी ३९ हजार २४२
झापा–४ एलपी सावाँ लिम्बू  ४३ हजार ५१५
रुपन्देही–३ घनश्याम भुसाल ३२ हजार ८६६
मकवानपुर–१ कृष्ण दहाल ४० हजार ३१
मकवानपुर–२ विरोध खतिवडा ४४ हजार ७४४ 
दैलेख–२ राजबहादुर बुढाक्षेत्री २३ हजार ३३३
रुपन्देही–२ विष्णु पौडेल ४४ हजार ९
धनकुटा– राजेन्द्रकुमार राई ३७ हजार ३३३
कास्की–३ जगतबहादुर सुनार विश्वकर्मा ३२ हजार ६९०
गुल्मी–२ गोकर्णराज विष्ट ३४ हजार ६१८
खोटाङ– विशाल भट्टराई ३६ हजार ३२९
काठमाडौं– ७ रामवीर मानन्धर १८ हजार १०२
दैलेख–१ रवीन्द्रराज शर्मा २३ हजार ७७३
ललितपुर–१ नवराज सिलवाल २६ हजार ९५१
काठमाडौं–२ माधवकुमार नेपाल २७ हजार ३६६
कास्की– २ रवीन्द्र अधिकारी २७ हजार २०७
बैतडी– दामोदर भण्डारी ३९ हजार ५२४
पाँचथर– वशन्तकुमार नेम्वाङ ३८ हजार ६४१
दोलखा– पार्वत गुरूङ ५५ हजार ४५७
काठमाडौं–९ कृष्णगोपाल श्रेष्ठ २२ हजार ८५८
धादिङ–१ भूमि त्रिपाठी, ४९ हजार १२१
धादिङ– २ खेम लोहनी ३६ हजार २५६
ओखलढुंगा– यज्ञराज सुनुवार ३२ हजार ५८०
सिन्धुपाल्चोक–२ शेरबहादुर तामाङ ३८ हजार ४०१
म्याग्दी– भुपेन्द्रबहादुर थापा २३ हजार ३०८ मत
मुस्ताङ– प्रेमप्रसाद तुलाचन ३ हजार ५४४
मनाङ– पाल्देन छोपाङ गुरुङ २ हजार ३००
मुगु– गोपालबहादुर बम १३ हजार ३४ मत
बझाङ– भैरवबहादुर सिंह ३४ हजार ६१२ 
डोल्पा– धनबहादुर बुढा ११ हजार ७६१
बाजुरा– लालबहादुर थापा २८ हजार ०५८
दार्चुला– गणशसिंह ठगुन्ना २८ हजार ९९८
बाग्लुङ– सूर्यराज पाठक ३३ हजार ६५७
ताप्लेजुङ– योगेश भट्टराई २९४७९
ललितपुर–२– कृष्णलाल महर्जन २७७१३
काठमाडौं– ३ कृष्णबहादुर राई १९ हजार १६९
मोरङ–३ भानुभक्त ढकाल ४२ हजार ४१३
मोरङ–६ लालबाबु पण्डित ३३ हजार ९४१
काठमाडौं–८ जीवनराम श्रेष्ठ १३ हजार ३०७
मोरङ–१ घनश्याम खतिवडा ३७ हजार ५२४ 

माओवादी केन्द्र
रौतहट–३ प्रभु साह २७ हजार ७९९
प्युठान– (ख) कृष्णध्वज खड्का २७ हजार ९१०
बर्दिया–२ सन्तकुमार थारू ५० हजार ५५०
झापा– १ सुरेन्द्र कार्की ३६ हजार १७३
नुवाकोट–१ हितबहादुर तामाङ ३६ हजार ८७३
रोल्पा– वर्षमान पुन अनन्त ४० हजार ६४७
रामेछाप– श्यामकुमार श्रेष्ठ ४२ हजार ११७
उदयपुर–२ सुरेशकुमार कार्की २२ हजार ५५१
लम्जुङ– देवप्रसाद गुरूङ ३९ हजार ४६८
सिन्धुली–२ हरिबोलप्रसाद गजुरेल ३० हजार १७९
गोरखा–१ हरिराज अधिकारी २९ हजार ८६०
भोजपुर– सुदन किराती ३४ हजार ३९४
मोरङ–५ शिवकुमार मण्डल २२ हजार ९४५
दाङ–२  कृष्णबहादुर महरा ४० हजार ४२
पूर्वी रूकुम– कमला रोका १० हजार ४ सय ३४ मत
रुकुम पश्चिम– जनार्दन शमा ३४ हजार ४०२
बागलुङ–२ देवेन्द्र पौडेल २८ हजार ८२७
ललिपुर–३ पम्फा भुसाल २४ हजार ३६
सिन्धुपाल्चोक–१ अग्नि सापकोटा ४० हजार ५४ 
सोलुखुम्बु– हेमकुमार राई २० हजार ७४७
मोरङ–४ अमनलाल मोदी ३३ हजार ५२९
जाजरकोट– शक्तिबहादुर बस्नेत, ३२ हजार २८१

राजपा÷संघीय समाजवादी
बारा–२ रामसहायप्रसाद यादव २८ हजार १८५ (फोरम)
सप्तरी–१ डा. सूर्यनारायण यादव २१ हजार ७१२ (फोरम)
सप्तरी–२ उपेन्द्र यादव २१ हजार ६३० (फोरम)
बाँके–२ मोहम्मद इस्तियाक राई २१ हजार ५७५ (फोरम)
सप्तरी–३ चन्द्रकान्त चौधरी २२ हजार ५८४  (राजपा)
धनुषा–३ राजेन्द्र महतो ३० हजार ७४२ (राजपा)
रौतहट–१ अनील झा २१ हजार ४७२ (राजपा)

नयाँ शक्ति
गोरखा–२ बाबुराम भट्टराई ३१ हजार ८०७

अन्य
झापा–३ राजेन्द्रप्रसाद लिङ्देन ४४ हजार ६१४
हुम्ला– छक्कबहादुर लामा (स्वतन्त्र)

कांग्रेसबाट प्रतिनिधिसभामा विजयी
बर्दिया–१ सञ्जयकुमार गौतम ४४ हजार ८२९
रौतहट–४ देवप्रसाद तिमल्सिना २८ हजार २२८
रुपन्देही– ३ प्रमोदकुमार यादव ३१ हजार ७१                             ८
रुपन्देही–५ भरतकुमार शाह ३३ हजार ८८
डडेलधुरा– शेरबहादुर देउवा  २८ हजार ४४
रौटहट–२ मोहम्मद आफताव आलम १८ हजार ८३३
सुनसरी–४ ज्ञानेन्द्रबहादुर कार्की ११ हजार ९४९
काठमाडौं– ६ भीमसेनदास प्रधान १६ हजार ७८५
काठमाडौं–१ प्रकाशमान सिंह १० हजार ९३६
रसुवा– मोहन आचार्य १४ हजार ४५३
काठमाडौं–४ गगन थापा २१ हजार ५५८ 
काठमाडौं–१० राजेन्द्रकुमार केसी २४ हजार १९०
मोरङ–२ मीनेन्द्र रिजाल ३५ हजार ८१९

प्रदेशसभामा विजयी हुनेहरू

नेकपा एमाले
झापा– ५ (क) हिक्मत कार्की २४ हजार ९८
पाँचथर– (क) गणेश काम्वाङ २१ हजार १०
सुनसरी– १ (क) प्रदीपकुमार भण्डारी १९ हजार २४३
कास्की–१ (ख) मनबहादुर गुरुङ १७ हजार २४९्
काभ्रे– २ (क) लक्ष्मण लम्साल १ हजार ५३०
इलाम– १ (क) खिनु लङ्वा (लिम्वू) १८ हजार ६८६
इलाम– १ (ख) काजिमान कागते १७ हजार ९८६
इलाम– २ (क) रामबहादुर मगर १९ हजार ८३८
खोटाङ– १ (क) राजन राई १८ हजार ९३३
रुपन्देही– ३ (ख) तुलसीप्रसाद चौधरी १८ हजार ६१५
रुपन्ेदही– ५ (क) भूमिश्वर ढकाल २२ हजार २५
बारा– ४ (क) सुन्दरबहादुर विश्वकर्मा ११ हजार ७७०
डोल्पा– (क) नन्दसिंह बुढा ५ हजार४९०
सिरहा–१ (क) लगनलाल चौधरी ११ हजार ५४२
रौतहट– ३ (क) नागेन्द्र राय यादव ११ हजार १८२
झापा– १ (ख) गोपालचन्द्र बुढाथोकी १७ हजार ८३९
काठमाडौं– ७ (क) वशन्त मानन्धर ८ हजार ८००
रामेछाप– (क) शान्तिप्रसाद पौडेल २२ हजार ३६९
सिन्धुपाल्चोक–१ (क) अरूण नेपाल १८ हजार ८८९
सिन्धुपाल्चोक–१ (ख) सरेश नेपाल १९ हजार ८७८
काठमाडौं–८ (क) राजेश शाक्य ७ हजार ७८०
काठमाडौं– ९ (ख) केशवप्रसाद पोखरेल १२ हजार १५६
काठमाडौं–१० रमा आले मगर ९ हजार ९०३
ललितपुर–२ (क) माधव पौडेल १४ हजार ५३४
ललितपुर–२ (ख) ज्ञानेन्द्र शाक्य १२ हजार ६३
दाङ–१ (ख) रेवतीरमण शर्मा १९ हजार ३५४
अछाम–१ (क) हर्कबहादुर कुँवर १० हजार ७२
पर्वत (ख) विकाश लम्साल १५ हजार ११९
दाङ–३ (ख) उत्तरकुमार वली २३ हजार ९७०
काठमाडौं– २ (क) सानुकुमार श्रेष्ठ ८हजार ९३६
सुनसरी– ४(क) जगदीश कुशियत १६ हजार ६९०
सुनसरी– १ (क) प्रदीपकुमार भण्डारी १९ हजार २४३
रामेछाप– (ख) कैलाश ढुंगेश  २६ हजार ९३५
धनकुटा– (क) निरन राई २० हजार ८८
धनकुटा– (ख) ईन्द्रमणि पराजुली २० हजार ६५२
मोरङ– ४ (ख) जीवन घिमिरे १३ हजार ८०५
खोटाङ– (क) राजन राई १८ हजार ९३३
रुपन्देही– १ (क) कृष्णप्रसाद न्यौपाने १९ हजार ५२०
रुपन्देही–२ (क) लिला गिरी २१ हजार ७३४
रुपन्देही–२ (ख) भोजप्रसाद श्रेष्ठ २१ हजार १३७
काठमाडौं– ८ (ख) अष्टलक्ष्मी शाक्य ५ हजार १६९
काठमाडौं–६ (क) केशव स्थापित ८ हजार २२
काठमाडौं– ९ (क) अजयक्रान्ति शाक्य ९ हजार ५३१
काठमाडौं–४ (ख) कुशुमकुमार कार्की १२ हजार ३४६
दोलखा– (क) पशुपति चौलागाईं २३ हजार ५८ 
मकवानपुर–१ (ख) डोरमणि पौडेल २० हजार ७०३
कास्की– १ (ख) मानबहादुर गुरूङ १७ हजार २५७
डडेलधुरा– (क) पठानसिंह बोहोर १३ हजार ५६३
काठमाडौं–३ (ख) रामेश्वर फुयाल १० हजार ८८६
कास्की– (क) कृष्णबहादुर थापा १५ हजार ३२९
काठमाडौं– २ (ख) गणेश दुलाल ४ हजार २४२
गुल्मी–२ (ख) खड्गबहादुर खत्री १६ हजार १६५
सोलुखुम्बु– (क) उत्तमकुमार बस्नेत १० हजार ५८५
सोलुखुम्बु– (ख) बुद्धीकुमार राजभण्डारी १० हजार ३८७ 
दाङ– २ (ख) शंकर पोख्रेल २० हजार ७२३
दाङ–२ (क) अमरबहादुर डाँगी, २१ हजार ४५०
जुम्ला– प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय १० हजार ४५८
म्याग्दी– प्रदेश सभा ‘ख’ – नरदेवी पुन 
मुस्ताङ– प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट 
मुस्ताङ– प्रदेश सभा ‘ख’ महेन्द्र बहादुर थकाली 
हुम्ला– प्रदेश सभा ‘क’ दलबहादुर रावल 
कालिकोट– ‘क’ कुर्मराज शाही 
जाजरकोट– ‘ख’ करवीर शाही १५ हजार १८५
ओखलढुंगा– ‘क’ अम्बिर गुरूङ १ हजार ८०८
धादिङ– १ ‘क’  राजेन्द्रप्रसाद पाण्डे २७३३२
डोल्पा– (क) नन्दसिंह बुढा ५ हजार ४९०
बझाङ– अर्जुनबहादुर थापा १३ हजार ५११
बाजुरा– (ख) प्रकाश शाह १८ हजार १८६
बाजुरा– (क) बलदेव रेग्मी ९ हजार ८४०
धादिङ–२ क रामकुमार अधिकारी २० हजार ३६८
ताप्लेजुङ– (क) बलबहादुर साम्सोहाङ १५ हजार ४१७
बागलुङ– (क) इन्द्रलाल सापकोटा १७ हजार ९१३
भोजपुर– (क) राजेन्द्रकुमार राई १७ हजार ७७८
भोजपुर– (ख) शेरधन राई २० हजार ३३४
लम्जुङ– (क) धनञ्जय दवाडी २० हजार २६५
लम्जुङ– (ख) पृथ्वीसुव्वा गुरूङ २३ हजार ८८
ललितपुर– ३ (ख) जीवन खड्का ११ हजार ७०१

माओवादी केन्द्र
पाँचथर– (ख) ईन्द्र आङ्बो १६ हजार ९०८
चितवन–२ (क)मा  घनश्याम दाहाल २० हजार ३८१
इलाम– २ (ख)  धीरेन्द्र शर्मा १४ हजार ७१६
कास्की– १ (क) दीपक कोइराला १८ हजार ७२७
खोटाङ– (ख) रामकुमार राई १८ हजार ३७२
बारा– ३ (क) ज्वालाकुमारी शाह  ११ हजार ७७१
डोल्पा– (ख) वीरबहादुर शाही ६ हजार ४१४
रौतहट– ३ (ख) कुन्दनप्रसाद कुशवाद १४ हजार ३०२
सिन्धुपाल्चोक–२ (क) युवराज दुलाल १५ हजार ९५८
दाङ– (क) ईन्द्रजित थारू १७ हजार ८२५
पर्वत– (क) नेत्र अधिकारी १८ हजार ५३५
खोटाङ– (ख) रामकुमार राई १८ हजार ३७२
रुपन्देही– १ (ख) दधिराम न्यौपाने १३ हजार ९४
बाँके– १(क) कृष्णा केसी १३ हजार ४३६
बाँके– ३ (क) इन्द्रप्रसाद खरेल १६ हजार ६७५
जाजरकोट– (क) गणेशप्रसाद सिंह १६ हजार ९११
पूर्वी रूकुम–‘क’ तेजवहादुर ओली
पूर्वी रूकुम–‘ख’ पूर्णबहादुर घर्ती
पश्चिम रूकुम–‘क’ रातो कामी 
पश्चिम रूकुम– ‘ख’ गोपाल शर्मा १८ हजार ६६०
म्याग्दी–‘क’ विनोद केसी 
धादिङ– १ ‘ख’ शालिकराम जम्मरकट्टेल २३ हजार ३८२
धादिङ–२ ‘क’ जगत सिंखडा 
डोल्पा– ‘ख’वीरबहादुर शाही ६ हजार ४१४ 
बैतडी– ‘क’ (प्रेम प्रकाश भट्ट 
जुम्ला– ‘क’ नरेश भण्डारी  १ हजार ८८९
ताप्लेजुङ– टंक आङवुहाङग लिम्वु १२ हजार १९८
बझाङ– देवकी मल्ल १६ हजार ७४३
दोलखा– (ख) विशाल खड्का २८ हजार ३५०
ललितपुर – ३ (ख) राजकाजी महर्जन १४ हजार ६२४

नेपाली कांग्रेस
डोटी– क भरतबहादुर खड्का १६ हजार ८८८
सिन्धुपाल्चोक– २ (ख) निमा लामा
रुपन्देही–५ (ख) फखरुद्दिन खाँ १६ हजार ६८३
रुपन्देही–४ (क) अष्टभुजा पाठक ९ हजार ६४
रुपन्देही– (ख) वसीउद्दिन खाँ १२ हजार ३१२
पर्सा–४ (क) शंकरप्रसाद चौधरी ७ हजार ४८८
पर्सा– २ (क) राजेश्वरप्रसाद साह १० हजार २५९
रौतहट–२ (क) नागेन्द्र प्रसाद सिन्हा ११ हजार ८५१
सप्तरी–३ (क) मोहम्द समिम ११ हजार ६२८
धनुषा– ३(क) रामसरोज यादव १५ हजार ६८५
काठमाडौं–१० पुकार महर्जन १४ हजार ७२९
दाङ– ३(क) डिल्ली चौधरी १७ हजार ३६
मोरङ– ६ (क) चुमनारायण तबदार २३ हजार ५१३
मोरङ– ६ (ख) केदा कार्की  ११ हजार २९८
बाँके– २ (क) सुरेन्द्रबहादुर हमाल ९ हजार २११
मकवानपुर–२ (क) इन्द्रबहादुर बानियाँ १९ हजार २४५
कास्की–२ (ख) विन्दुकुमार थापा १० हजार ७२६
काठमाडौं–१ (क) दीपेन्द्र श्रेष्ठ ६ हजार २३१
काठमाडौं– २ (क) नरोत्तम बैद्य ८ हजार ७१९
हुम्ला– (ख) जीवनबहादुर ४ हजार ५१९ मत
रसुवा–‘क’ प्रभात लामा 
मनाङ– (क) चिन्तबहादुर घले ९९८
काठमाडौं–३ (क) छिरिङ दोर्जे लामा ६ हजार ४४८

राजपा÷संघीय समाजवादी 
रुपन्देही– ३ (क) सन्तोषकुमार पाण्डेय ११ हजार ४७७
पर्सा– १ (क) जनत अन्सारी ८ हजार ५३९
बारा– २ (क) शारदा शंकरप्रसाद कलवार १६ हजार ६७१
धनुषा–२ (क) शैलेन्द्रकुमार यादव १६ हजार ५२३ (फोरम)
सिरहा–२ (क) विजयकुमार यादव १० हजार ३८३ (फोरम)
बाँके– २ (ख) विजयबहादुर यादव ११ हजार ५७४ (फोरम)
सप्तरी–४(ख) अभिषेक यादव ९ हजार ६०५ (फोरम)
धनुषा– ३(ख) परमेश्वर साह १५ हजार २९३ (राजपा)
रौतहट– १(क) बाबुलाल साह कानु १० हजार ५२४ (राजपा)
रौतहट– १(ख) योगेन्द्र राय यादव ८ हजार ९५७ (फोरम)
रौतहट–२ (ख) रामकिशोरप्रसाद यादव ९ हजार ५२२ (फोरम)

अन्य
मनाङ– प्रदेशसभा ‘क’ दीपक मनाङे (स्वतन्त्र)
बागलुङ १ ‘ख’ कृष्ण थापा (जनमोर्चा)(१४३७३
बागलुङ– २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा) ११ हजार ८८४
गोरखा– २(क) हरिशरण अचार्य १५ हजार ३४३ (नयाँ शक्ति)
रसुवा– (ख) प्रेमबहादुर तामाङ ७ हजार ४० (नयाँ शक्ति)
उदयपुर–२ (ख) नारयणबहादुर मगर ९ हजार ८७० (स्वतन्त्र)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।