प्रधानमन्त्री शेर बहादुर देउवाले संघ र प्रदेशको निर्वाचन सम्पन्न भएसँगै नेवपालको संघीय लोकतान्त्रिक गण्तन्त्रलाई सुनिश्चित भएको बताएका छन् ।
निर्वाचन सम्पन्न भएपछि देउवाद्धारा जारी विज्ञप्तिमा मतदाता, निर्वाचन आयोग, सुरक्षाकर्मी सबैलाई धन्यवाद दिँदै अब देशमा राजनीतिक अस्थिरताको युग अन्त्य भएको उल्लेख गरेका छन् ।
त्यस्तै एमाले अध्यक्ष केपी ओलीले संविधान जारी भएपछिको सम्पन्न निर्वाचनमा मतदाताले देखाएको उत्साहप्रति आधार प्रकट गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
लोलीद्धारा जारी वक्तव्यमा अब राजनीतिक संक्रमणकाल अन्त्य हुने र राष्ट्रिय एकता स्थिरता र विकास एवं समृद्धिको नयाँ युग सुरु हुने बताएका छन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा