काठमाडौँ, १४ मंसिर । दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौचरीको ज्यान गयो ।
बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाईते भए ।
दुई दिनमा भएको विस्फोटमा परेर १५ जना घाईते भएा छन् ।
चुस्ता सुरक्षा व्यवस्थाका ललितपुर र भक्तपुरमा विस्फोटका घट्ना बढेका छन्, तर गृहका जिम्मेवार अधिकारी मौन छन् ।
कात्तिक २४ बाट विर्नाचविरोधी समहुले विभिन्न स्थानमा विस्फोट गराउँदै आए पनि मानवीय क्षति भएको थिएन ।
४० विस्फोटक भटनामभ्ये नुवाकोट र रौतहटको चन्द्रपुमा भएको विस्फोटको घटना ठुलो थियो । नागरिकमा खबर छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा