
२ मंसिर, काठमाडौं । भोजपुरको पौवादुम्मा गाउपालिका– १ हिलेभञ्याङ्गमा ट्याक्टरबाट लडेर सहचालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा रामप्रसादराई गाउँपालिका–८ वासीखोराका ४० वर्षिय विरधन राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनलाई शुक्रवार वेलुका ७ वजे क २ त ५६ ५१ नम्वरको ट्याक्टरले किच्दा घटनास्थलमै ज्यान गएको प्रहरीको भनाई छ । उनि लडेपछि ट्याक्टरको चक्काले उनलाई किचेको थियो ।
घटना पछि ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा