November 12, 2017

कांग्रेसले फकाउँन थाल्यो असन्तुष्टलाई

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट टिकट नपाएर अन्य पार्टीबाट चुनाव लडेर असन्तुष्ट बनेका कार्यकर्तालाई कांग्रेस नेता तथा उम्मेदवारले पुनः कांग्रेसमै फर्काउन कसरत सुरु गरेका छन् । स्थानीय तह निर्वाचनमा टिकट नपाएर अन्य पार्टिमागएका पुनः कांग्रेसमै फर्किदा जित सुनिश्चित हुने भएकाले कांग्रेसका उम्मेदवारले आ आफ्नो निर्वाचन क्षेत्रका असन्तुष्टलार्य फर्काउने कार्यमा लागेको बताईएको छ । 

स्थानीय तहको  चुनावमा कांग्रेसबाट नगरपालिका, गाउँपालिकाको प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षको लागि टिकट नपाएर धेरै कांग्रेसका पुराना नेता तथा कार्यकर्ता असन्तुष्ट बनेर अन्य पार्टीमा प्रवेश गरी चुनाव लडेका थिए ।, यो खबर आजको  नागरिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने