काठमाडौँ, २९ असोज । कुखुराको अण्डा पोषण्को प्रमुख स्रोत हो ।
अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड र बोसो हुन्छ ।
शरीरलाई हित गर्ने पोशक तत्व भएपनि अण्डा खान युवतीहरुले रुची नदिने चिकित्सकहरुले बताएका छन् ।
खास गरेर १७ देखि २५ उमेरसम्मका युवतीले अण्डा खान रुची नदिने देखिएको छ ।
कसै कसैका आमाबाबुले हामीलाई समेत लौन डाक्टर साप छोरीलाई अण्डा खाँदा हुने फाइयुवती दा बताइदिनुपर्यो भन्नुहुन्छ ।
निकै प्रष्टसँग फाइदाका बारेमा कुरा राखेपछि एकाध बल्ल तयार हुन्छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षसमेत रहेका चिकित्सक डा. भोजराज अधिकारीले भने ।
डा. अधिकारीले भने, यो उमेरका युवायुवतीलाई अण्डाले झन निकै फाइदा गर्छ । तर मोटाइन्छ भन्ने त्रासले उनीहरु अण्डा खाँदैनन् ।
विश्व अण्डा दिवसका दिन शुरक्रबार भरतपुर (चितवन)मा आयोजना भएको कार्यक्रममा उनीहरुले यस्तो अनुभव सुनाएका हुन् ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा