अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा रहेका ‘सबैलाई घृणा गर्छु’ भनेका छन् । एकजना निकटम सहयोगीसँग ट्रम्पले यस्तो बताएको समाचारमा उल्लेख गरिएको छ ।

ट्रम्पले आफू निकट एकजना अधिकारीसमक्ष ह्वाइट हाउसको प्रशासनमा रहेका सबैलाई घृणा गर्ने बताएको मेट्रो समाचारले जनाएकाे छ । आफ्नो प्रशासनमा रहेका वरिष्ठ अधिकारीसँग सम्बन्ध चिसिदै गएपछि ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो ।
पछिल्लो पटक राष्ट्रपति ट्रम्पको आलोचना गर्ने अधिकारीहरू बढ्दै गएका छन् । केही दिन अघिमात्रै विदेशमन्त्री रेक्स टिलरसनले ट्रम्पलाई ‘मूर्ख मानिस’ भनेका थिए ।
तर ट्रम्पले गरेको टिप्पणीबारे ह्वाइट हाउसको आधिकारित धारणा बाहिर आएको छैन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा