काठमाडौं । अष्ट्रेलियन ओपनर्स ब्याट्सम्यान डेभिड वार्नरले एक दिवसीयमा १०० क्याप पूरा गरेका छन् । भारत टुरमा रहेको अष्ट्रेलियाले बिहीबार भारतसँगको खेलमा प्रतिस्पर्धा गर्दा डेभिड वार्नरले सय क्याप पूरा गरेका हुन् ।
भरातसँगको चौथो एक दिवसीय क्रिकेट खेलमा डेभिड वार्नरले शतक प्रहार गर्दै उनको १०० औं क्यापमा पनि शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ११९ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै १२४ रन बनाएका हुन् । अष्ट्रेलियाका एक मुख्य खेलाडी समेत रहेका डेभिड वार्नर विश्व चर्चित खेलाडी हुन् ।
अष्ट्रेलियाबाट २००९ सालमा दक्षिण अफ्रिका विरुद्ध वार्नरले डेब्यु गरेका थिए । डेब्यु खेलमा ओपनिङमा आएका वार्नरले ५ रन बनाएर आउट भएका थिए । जुन खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ रनले पराजित गरेको थियो । डेभिड वार्नरले अष्ट्रेलियालाई एक दिवसीय विश्वकपको उपाधि समेत दिलाई सकेका छन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा