नेपालले आज प्यालेस्टाइनको सामना गर्दै

८ असोज, काठमाडौं ।
एएफसी अन्डर सिक्स्टिन च्याम्पियनसिप फुटबलको छनौट खेलमा नेपालले आज प्यालेस्टाइनको सामना गर्दैछ । नेपालले प्यालेस्टाइनलाई फराकिलो गोलअन्तरले पराजित गरे तथा अर्को खेलमा इराकले भारतलाई पराजित गरेमा उपविजेताका रुपमा च्याम्पियसिपमा छनौट हुने नेपालको सम्भावना कायमै रहनेछ ।Football-team-nepal

समूहको अन्तिममा रहेको प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरिइसकेको छ । इराक अंकतालिकाको पहिलो र भारत दोश्रो स्थानमा छन् । नेपाल र प्यालेस्टाइनको खेल दिउँसो साढे ३ बजेपछि सशस्त्र प्रहरीको खेल मैदान हल्चोकमा सुरु हुनेछ ।

हल्चोकमै दिउँसो १२ बजे भारत र इराकको खेल हुनेछ । दशवटा समूहमा भइरहेको छनौट प्रतियोगितामा सबै समूहका विजेता च्याम्पियनसिपका लागि छनौट हुनेछन् भने १० समूहका १० उपविजेतामध्ये ५ वटा देश उत्कृष्ट उपविजेताका रुपमा छानिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति