चितवन, १ असोज । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले कार्यकर्ताले चितवनको रत्ननगर नगरपालिकाका एक इन्जिनियरमाथि कालोमोसो दलेका छन् ।
जनकारबाही थालेको नेकपाका कार्यकर्ताले इन्जिनियर प्रकाशचन्द्र ढुङ्गानामाथि कालोमोसो सहित जुत्ताको माला लगाइदिएका हुन् ।
आइतबार विहानै उनीमाथि कालोमोसो सहित मोबिल खन्याइइएको हो । उनीमाथि परियोजना र संस्थागत बजेटमा भ्रष्टाचार गरेको आरोप लगाइइको छ । उनीहरुले कालोमोसो दलेपछि पर्चा सार्वजनिक गरेका छन् ।
साभार : दीयाेपाेषट
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।