September 11, 2017

विदेशमा बस्ने नेपालीका सन्तानले चार वर्षका लागि नेपाली राहदानी पाउने

 
काठमाडौं, भदौ २६ । सरकारले विदेशमा बस्ने नेपाली नेपाली नगारिकका नागरिकता लिइ नसकेका सन्ततीलाई राहदानी दिने निर्णय गरेको छ । राहदानीको समय चार वर्षको रहने सरकारी निर्णय छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सोमवार सिंहदरवारमा बसेको बैठकले नेपाली नागरिकता नलिएका नेपाली नागरिकका छोराछोरीलाई चार वर्षे राहदानी दिने निर्णय गरेको हो ।

गैर आवासिय नेपाली संघ (एनआरएन)ले आफ्ना सन्ततीका लागि नेपाली नागरिकता दिलाउन माग गर्दै आएका थिए । उनीहरुको मागको आंशिक सम्वोधनगर्दै सरकारले उनीहरुलाई नेपाली राहदानी दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा