एजेन्सी- आरती बग्डीले ‘समय’ नामक एउटा छोटो फिल्म बनाएकी छन् । फिल्म जम्मा १० मिनेटको छ । तर, यो फिल्ममा एउटा विद्यार्थी शिक्षिकको सहयोगमा कसरी डाक्टर बन्छन् र ४० वर्ष पछि तिनै शिक्षिका बिरामी भएर अस्पतालमा आउँदा कसरी उपचारमा सहयोग गर्छन भन्ने कथा छ ।
मनछुने कथा भएको यो फिल्म अहमद फैयाजले लेखेका हुन् । फिल्ममा अस्पतालको ओपडीमा कोटा अनुसारको बिरामी जाँच गरिसकेपछि डा. बिजयको सहयोगीले एकजना बृद्धालाई हेरीदिन आग्रह गर्छीन् ।
झण्डै एक घण्टा ढिला भैसकेका ति डाक्टरले बृद्धाको रिपोर्ट हेर्छन । रिपोर्ट हेर्ने वित्तिकै डाक्टरले आफू अर्थोको डाक्टर नभएकाले अर्थोपेडिक्सलाई देखाउन सहयोगीलाई भन्छन् । तर, सहयोगीले हेर्न आग्रह गरेपछि झ्यालबाट बृद्धालाई नियल्छन् र भित्र पठाउन भन्छन् । बृद्धा भित्र छिरेलगत्तै डाक्टरले ति बृद्धालाई चिनिहाल्छन् । तर बृद्धाले डाक्टर चिन्दिनन् । डाक्टरले ४० वर्षपछी देखेका ति बृद्धा को थिइन् ? हेर्नुस फिल्म ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा