मुलुकको पर्यटन उद्योगले बिस्तारै गति लिइरहेका बेला पाँच अर्ब रुपैयाँ बराबरको विदेशी लगानीमा रुपन्देही तिलोत्तमा नगरपालिकामा पाँचतारे स्तरको एक रिसोर्ट सञ्चालनमा आउन लागेको छ ।
अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको पाँच अर्ब लगानीमा निर्माण भएको रिसोर्ट भदौ ३० गतेबाट सफ्ट ओपनिङ हुँदैछ ।
-रिसोर्टको नाम टाइगर प्यालेस रिसोर्ट राखिएको छ ।
-पहिलो चरणमा सय कोठा सञ्चालनमा आउने छ ।
-दोस्रो चरण(आगामी कार्तिक दोस्रो सातादेखि मंसिर दोस्रो साता) मा थप तीन सय कोठा पाहुनाका लागि तयार हुनेछन् ।
-यसका सबै कोठा डिलक्स हुनेछन् ।
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता