
काठमाडौ-राजधानीमा हेलो स्टुडेण्ट एजुकेशन कन्शलटेन्सी खुलेको छ । औपचारिक कार्यक्रमको उद्घाघाटन संचालक नारायण तिवारीले गरे । दक्ष्य र अनुभवी यूवा मिली बिदेश अध्ययनगर्न जान चाहने बिद्याथीको लागी सही परामर्श दिने उद्देश्यले ‘हेलो स्टुडेण्ट एजुकेशन’ संचालनमा ल्याएको संचालक नारायण तिवारीले जानकारी दिएका छन् ।
यस कन्शलटेन्सीबाट अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया लगायतका देशमा अध्ययनगर्न जान चाहने बिद्यार्थीका लागि भाषासँगै विद्यायल र सम्बन्धित देशकोसम्पूर्ण आधारभूत जानकारी पाईने कन्शलटेन्सीले जनाएको छ ।
बिदेशी मुलकका कलेजसँग सिधैसम्पर्क भएको यस कन्शलटेन्सीमा बर्षै देखी शैक्षिक क्षेत्रमा काम गरेका अनुभवी परामर्शदाता भएकोले अरु कन्शलटेन्सी भन्दा फरक तरिकाले बिद्यार्थीलाई सेवा दिने उद्देश्य सहित हेलो स्टुडेण्ट कन्शलटेन्सी खोलिएको प्रमुख कार्यकारी अधिकृत इन्द्र शिलवालले बताए ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा