पेरिस सेन्ट जर्मेइनका स्ट्राइकर नेइमारले आफ्नो पूर्वक्लव बार्सिलोनाले दायर गरेको मुद्दाको सामना गर्ने भएका छन् ।

बार्सिलोनाले नेइमारसँग ८.५ मिलियन युरो दावी गरेको छ जुन उनले ९ महिनाअघि ५ वर्षको सम्झौता गरेबापत पाएका थिए । ब्राजिलियन स्ट्राइकर नेइमारले यसै महिनाको सुरुमा पिएसजीसँग २२२ मिलियन युरोको कीर्तिमानी सम्झौता गरेका थिए ।
२५ वर्षीय नेइमार र उनका वकिलले भनेका छन् कि खेलाडीको रक्षाका कारण उचित समयमा आरोपको डटेर सामना गरनेछ । उनको बिज्ञप्तिमा भनिएको छ, ‘२०१६ को बोनस फिर्ताबारे कानूनी प्रक्रियामा जानुभन्दा पहिले खेलाडीसँग पनि परामर्श लिनु आवश्यक हुने थियो ।’
गत मंगलबार बार्सिलोनाले नेइमारलाई पहिल्यै भुक्तान गरिएको बोनसका साथै ढिला भएवापतको अतिरिक्त १० प्रतिशत रकम दावी गरी अदालतमा मुद्दा दायर गरेको थियो । उसले अनुबन्ध पूरा नगरेको बन्दै पहिले दिइएको बोनस फिर्ता लिने माग गरेको छ ।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।