सरकार र राजपाका नेताहरुविच तीन बुँदे समति

IMG_2032काठमाण्डौं,साउन,२७-सरकार र राजपाका नेताहरुविच भएको छलफलमा तीन बुँदे सहमति भएको छ । बैठकले निक्कै लामो अन्यौलताबाट गुज्रिरहेको राजनीतिकमा सफलता प्राप्त गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुसँग आज गरेको छलफलमा तीन बुँदे सहमति भएको हो  । सहमति अनुसार अव राजपा पनि असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको चुनावमा सहभागि हुने भएको छ ।

सहमति अनुसार पास फेल जे भएपनि संसदमा विचाराधिन संविधान संसोधन विधयेकलाई प्रकृयामा लगिने भएको छ । त्यस्तै सर्वोच्च अदालतको फैसला अनुसार स्थानीय तहको संख्या थप बारे पुरानै निर्णय अनुसार गरिने भएको छ ।राजपाले पनि चुनावमा भाग लिने प्रतिवद्धता जनाएको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक