२६ साउन – एक व्यक्तिको हत्या गरेर फरार एक अभियुक्तले फेसबुकबाट प्रहरीलाई समेत धम्की दिएका छन् । उनले फेसबुकमा पोष्ट गरेर आफ्नी प्रेमिकालाई छुनेलाई आफूले मारिदिएको बताउँदै आफ्नी प्रेमिकासँग गलत व्यवहार गरे प्रहरीलाई पनि नछोड्ने धम्की दिएका हुन् ।

भारतको राजस्थानका विनोद बेनीवालको हत्या गरी फरार अभियुक्त दीपक मलिकले श्रीगंगानगर प्रहरीलाई पनि परिणाम नराम्रो हुने चेतावनी दिएका हुन् ।
उनले फेसबुकमार्फत शक्ति भए आफूलाई पक्राउ गर्न पनि खुला चुनौती दिएका छन् । दीपकको यो कदमले प्रहरी पनि छक्क परेको छ र सतर्कता बढाएको छ ।
उनले फेसबुकमा हतियारसहितको फोटो राखेको देख्दा उनी ठूलै ग्याङसँग सम्बन्धित भएको प्रहरीको अनुमान छ । हत्या गरेर फरार भएपनि उनले लगातार फेसबुक अपडेट गरिरहे पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीले उनकी प्रेमिकालाई हिरासतमा राखेको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा