काठमाडौं, १० साउन– आइसीसी १९ वर्ष मुनिको विश्वक छनौट प्रतियोगिता अन्तर्गत अफगानिस्तानसँगको अन्तिम खेलमा नेपाल ९६ रनले पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा पराजय भोगेसँगै नेपाल १९ वर्ष मुनिको विश्वकपका लागि छनौट हुन सकेन । अफगानिस्तानले दिएको १९६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४०.६ ओभरमा मात्र ९९ रन बनाएर अलआउट भयो ।
![]()
अफगानिस्तानसँगको खेलमा नेपालका लागि नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रनको योगदान दिए । अन्य व्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो ।
२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं