मेलम्ची खानेपानी दसैंमा आउन छाँट छैन, अझै सुरुङ खन्न २४ सय मिटर बाँकी

काठमाडौं, १० साउन   ।  मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न २४ सय मिटरमात्र बाँकी रहेको जनाएको छ ।1601388180

सरकारले दसैंमा उपत्यकावासीलाई मेलम्चीको पानी उपहार दिने घोषणा गरे पनि त्यसको सम्भावना टर्दै गएको छ ।

घटस्थापना आउन अब ठीक ६० दिन बाँकी छ भने सुरुङ खन्न २४ सय मिटर बाँकी छ ।

तोकिएको समयभित्र सुरुङको पूरा ब्रेक थ्रो मात्र गर्न प्रत्येक दिन ४० मिटरका दरले सुरुङ खन्नुपर्ने हुन्छ ।

आयोजनाले हालसम्म दैनिक ४० मिटर सुरुङ खनेको रेकर्ड छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता