माइक्रोसफ्टले पेन्ट प्रोगाम बन्द गर्ने

 

साउन १०, _97060484_mediaitem97060481_zfkBuJMUT2

न्युयोर्क – माइक्रोसफ्टको ग्राफिक प्रोगाम पेन्टलाई विन्डोज टेनमा हटाउने वा थप विकास नगर्ने सूचीमा राखिएको छ ।

सन् १९८५ मा रिलिज गरेयता पेन्ट प्रोगाम विन्डो अपरेटिङ सिस्टमको अभिन्न अंगको रुपमा रहँदै आइरहेको छ । चलाउन सहज तथा आर्टका लागि प्रयोग हुने भएकाले यो लोकप्रिय रहँदै आएको छ ।

पेन्टको उत्तराधिकारी पेन्ट थ्रिडी भने अझै उपलब्ध हुनेछ ।

यो सूची विन्डो टेनको फल क्रिएटर अपडेटको रुपमा प्रस्तुत गरिएको थियो ।
माइक्रोसफ्टले यी सेवाहरु विन्डो टेनबाट हटाइने वा थप विकास नगरिने र आगामी रिलिजबाट हटाइने जनाएको छ ।

यसरी हटाइने सेवाहरुमा आउटलुक एक्सप्रेस इमेल जसलाई बिल्ट इन इमेल एपले विस्थापित गर्नेछ, रिडर एप जसलाई माइक्रोसफ्ट एजमा समावेश गरिएको छ ।

यो सूची बाहिरिएपछि समाजिक सञ्जालमा माइक्रोसफ्ट प्रयोगकर्ताहरुले दुःख व्यक्त गर्दै ‘रेस्ट इन पिस (रिप) पेन्ट’ का सन्देशहरु दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता