स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्ने ?

 
 

३ साउन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ ।यसबारे निर्णय गर्न आयोगको बैठक बसिरहेको छ । आयोगका एक अधिकारीले भने, ‘स्थानीय तहको केन्द्रबाट नामावली संकलन गर्ने गृहकार्यमा छौं । निर्णय भइसकेको छैन ।’निर्वाचन आयोगले साउन १ गतेदेखि फाटो सहितको मतदान नामावली संकलन सुरु गरेको छ ।सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन हुन लागेको जानकारी दिएका छन् । पार्टीको बैठकमा उनले निर्वाचन आयोगले यो निर्णय गर्न लागेको जानकारी गराएका हुन् ।election-commission-nepal

तर, नाम लेखाउनका लागि स्थायी बसोबास भएको जिल्लाको निर्वाचन अधिकृतको कार्यालय -सदरमुकाम) जानु पर्ने बाध्यता छ । यो व्यवहारिक नभएको भन्दै प्रमुख दलहरुले स्थानीय तहको केन्द्रबाटै नामावली संकलन गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा