यस्तो छ चीनको बुलेट ट्रेन (फोटो फिचर)

तीब्र गतिमा आर्थिक छलाङ मारेको चीनले अत्यन्त तीब्र गतिको ट्रेन ट्याकमा उतारेको छ। ४ सय किलोमिटर प्रतिघण्टासम्म दौड्न सक्ने ट्रेनले लगातार ३५० किलोमिटर प्रति घण्टा औसतमा कुद्न सक्छ ।

फुजिङ नाम दिइएको यो बुलेट ट्रेन उर्जा मैत्री र भरपर्दो छ। इमरजेन्सीमा यसले आफ्नो गतिलाई आफै नियन्त्रण गर्न सक्दछ ।

इलेक्ट्रिक मल्टिपल युनिट्स(EMU)समेत भनिेने यो बुलेट ट्रेनले सोमबार बेजिङदेखि साईगाई र साङघाईदेखि बेजिङ एकसाथ यात्रा शुरु गर्यो।

 

तस्विरमा हेर्नुस चिनियाँ बुलेट ट्रेनको झलक  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता