बेलायतमा नेपालीले पृथ्वी अवार्ड आयोजना गर्दै

१६ जुलाई, लन्डन । आरके सुवेदीले ‘पृथ्वी परिक्रमा अवार्ड २०७४’ बेलायतमा गर्ने भएका छन् ।

बक्स अफिस इन्टरनेसनल ग्रुप र बेलायतमै बस्दै आएका नेप्लिज आर्टिस एसुसेसन युकेका पूर्व महासचिव सुरेन्ऽप्रसाद श्रेष्ठको संयोजकत्वमा कार्यक्रम हुने भएको छ ।

Award-news

 

विदेशमा बसेर देशको कला, संस्कृत र सामाजिक विकासको लागि योगदान गर्ने ५१ जनालाई आगामी नोभेम्बरमा लन्डनमा आयोजना हुने ‘पृथ्वी परिक्रमा अवार्ड’द्वारा सम्मान गरिने आयोजकले जनाएको छ ।

काठमाडौं रेस्टुरेन्ट नर्थफिल्ड लन्डनमा आयोजित एक पत्रकार सम्मेलनमा सुवेदी र श्रेष्ठकावीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

क्यानाडा, बेल्जियम, अस्ट्रेलिया र थाइल्यान्ड गरी आर्थिक बर्ष २०७४ मा ६ मुलुकमा परिक्रमा अवार्ड सम्पन्न गर्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा