असार २३ , काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई एकतावद्ध बनाएर लैजान राजनीतिक दलहरुलाई सुझाव दिएका छन् ।
शुक्रबार आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर निर्मल निवासमा आयोजित कार्यक्रममा शाहले सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै पूर्खाहरुले आर्जेको मुलुक जोगाएर राख्ने दायित्व सबै देशबासीको भएको भन्दै पुर्खाहरुले जोगाएर राखेको देशलाई एकताको सुत्रमा बाँधेर अघि बढाउने जिम्मेवारी पनि राजनीतिक दलहरुको भएको पनि स्पष्ट पारेका हुन् ।
पूर्वराजा शाहले पद, प्रतिष्ठा र प्रशंशा भन्दा पनि आफनो निरन्तरको चाहना देशभक्ति भएको पनि उल्लेख गरेका छन् । उनले राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न पनि सबैमा आह्वान गरेका छन् ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने