निशा र शरद विवाह बन्धनमा

Sharad-n-nisha-1

Sharad-n-nisha-3

१६ असार,कठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषावकर र नायिक निशा अधिकारी विवाह बन्धनमा बाँधिएका छन् ।

लामो समय देखिको प्रेमसम्बन्धले उनीहरुले आज काठमाडौंको एक होटमा आयोजित समारोहका बीच विवाहको रुप दिएका हुन् ।

विवाहमा आफन्त रनजिकका मित्रबाहेक खासै पाहुना बोलाइएको छैन ।

केहीसमय अघि मात्रै क्रिकेटर सुवास खकुरेल नरेश बुढाएर शौरभ खनाल, ममता थापा केही दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए ।

सञ्चारकर्मीलाई समेत विवाह स्थलमा फोटो खिच्न जान रोक लगाइएको बताइएको छ । शरद ढाकाको दौरा सुरुवाल र टोपीमा छन् ।

 

   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो