धान दिवसमा रामशरण महतको ‘नौटङ्की’ : विहेमा बेहुली चढ्ने बग्गि चढेर धान रोपाइँमा सरर.. (तस्बिरसहित)

cover-ramsaran-mahatकाठमाडौं । विवाहमा बेहुला बेहुली चढ्ने साधनलाई बग्गी भनिन्छ । तर, विवाहमा चढ्ने बग्गीलाई कांग्रेस नेता रामशरण महतले भने धान दिवसमा रोपाइँ गर्न जाँदा चढेर दुनियाँलाई चकित पारिदिएका छन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालि स्थित जोरपाटीमा धानदिवसको अवसरमा आयोजित कार्यक्रममा महत बेहुला जस्तै बनेर बग्गी चढे ।


धान रोप्न जया कलेज र बुस्टर मिडियाले गरेको धान दिवस बिशेश कार्यक्रमममा महतले बग्गि चढेको देखेपछि स्थानियबासी निकै अचम्ममा परेका थिए । । अर्थमन्त्री हुँदा जस्ताकाण्डले विवादित बनेका महत फेरी धान दिवसमा बग्गी चढेर विवादित बनेका छन् ।
माकलाबारी गेटबाट बग्गी चढेर पुर्वमन्त्री महत र एमाले सांसद शेर बहादुर तामाङ लगाएतले जया कलेजमा बढो तामझामका साथ पुगेका थिए । एमाले सांसद रामेश्वर फुयाल पनि बग्गी नै चढेका थिए । किसानले ट्याक्टर नपाएर खेत बाँझो बनेको धेरै कथाहरु आइरहन्छन् यता महत जस्ता नेता भने किसानलाई मजाकको पात्र बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।