एक महिलाले केपी ओलीलाई मञ्चमै ‘किस’ गरेपछि… (भिडियो)

काठमाडौं, १० असार– चुनावी अभियानका क्रममा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई एक महिलाले चुनावी सभाको मञ्चमै ‘किस’ गरेकी छन् । मञ्चमा बसेका बेला अधबैसे देखिने महिलाले ओलीका दुवै गालामा म्वाइ खाएकी हुन् ।

महिलाले ओलीको गालामा म्वाइ खाएको भिडियो अहिले सामाजिक सञ्चालमा भाइरल बनिरहेको छ । सर्वप्रथम उक्त भियिडयो ट्वीटरमा सार्वजनिक भएको जनाइएको छ । 

‘अकबरे ००१’ हेन्डलबाट ट्वीटर चलाउने गणेश पौडेलले उक्त भिडियो पोस्ट गरेका छन् । उनले उक्त घटना झापामा आयोजित चुनावी सभामा भएको बताएका छन् । 

महिलाले ओलीको गालामा म्वाइ खाने बेला छेउमै एमाले नेता अग्नी खरेले पनि बसेका देखिन्छन् । 

उक्त भिडियो अहिले ट्वीटर र फेसबुक लगायत सामाजिक सञ्जालमा तीब्र रुपमा सेयर भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा