
९ असार , युपी। भारतको उत्तर प्रदेशमा योगी सरकारकी महिला विकास राज्यमन्त्रीले आफू चोर भएको सार्वजनिक समारोहमै स्वीकार गरेकी छिन् । उनले एक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै भनिन् ‘हो म चोर हुँ । यो मेरो जन्मसिद्ध अधिकार हो ।’ उनले आफ्नो पतिको खल्तीबाट आफूले अहिले पनि पैसा चोर्ने गरेको बताउँदै भनिन् ‘मौका पाए हरेक महिलाले यस्तो गर्नुपर्छ ।’
हमिरपुर जिल्लामा ‘सबका साथ सबका विकास’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् ‘महिलाहरु बचत गर्छन् । पतिको चोरेको पैसा समस्या पर्दा काम लाग्छ । महिलाहरुको कारण नै बिजेपी सत्तामा आएको हो ।’
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत