जापान सागरकाट फर्काइयो अमेरिकी युद्धपोत, तर निगरानी भने झन् कडा

w850-1-345x230

२४ जेठ , टोकियो । अमेरिकी रक्षा मन्त्रालयले जापान सागरमा तैनाथ दुई विमान वाहक पोत त्यहाँबाट फर्किएको जनाएको छ । तर उत्तर कोरिया प्रतिको आफुहरुको निगरानी भने अझै कडा पारिएको जनाएको छ । 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युएस कार्ल विन्सन र युएस रोनाल्ड नामका पुद्धपोत तीन दिने अभ्यास पुरा गरि उक्त क्षेत्रबाट फर्किएको जनाएको हो । उत्तर कोरियाको परमाणु कार्यक्रम र लगातारको मिसाईल परिक्षणका कारण उत्पन्न तनाव कम गर्न जापानसँगको सहकार्यमा अमेरिकाले दुई युद्धपोट तैनाथ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत