मुगु १९ जेठ । छायानाथ रारा नगरपालिकाका लागि आज भएको नगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमाले–नेकपा माओवादी केन्द्र संयुक्त समूहका उम्मेदवार विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय गमगढीका अनुसार नगर कार्यपालिकामा महिलाबाट पञ्चकला रावल, गौरीकला चौलागाईं, सीमाकुमारी सुनार, हरिनी नेपाली र हजरकला कामी एमालेबाट तथा दलित वा अल्पसङ्ख्यकबाट माओवादी केन्द्रका कर्णबहादुर कुलाल, दानसिं कामी र नौलासिंह कामी विजयी भए ।
उता मुगम कार्मारोङ गाउँपालिकाको गाउँ कार्यपालिकामा छ वटै पदमा पूरै एमालेको समूह निर्वाचित भएको छ भने खत्याड गाउँपालिकामा मिश्रित परिणाम आएको छ । त्यहाँ माओवादी केन्द्र र एमालेका दुई दुई तथा काँगे्रस र परिवार दलका एक एक जनाले विजय हासिल गरेका छन् । सोरु गाउँपालिकामा शनिबार कार्यपालिकाको निर्वाचन हुँदैछ । रासस
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा