
२८ वैशाख, एजेन्सी । चीनको पश्चिमी प्रान्त शिजियांगमा विहिबार विहान ५.४ रेक्टर स्केलको भूकम्प जाादा ८ जनको मृत्यु भएको छ भने ११ भन्दा बढि घाइते भएका छन् ।
स्थानिय समयअनुसार विहान ५ बजेर ५८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको थियो । भुकम्पको केन्द्रविन्दु दक्षिणपुर्वी क्षेत्र पामीर थियो । भुकम्पको इपिसेन्टर ८ किलोमिटर गहिराईमा रहेकाे बताइएकाे छ ।
भुकम्प पश्चात लगातार पराकम्प गइरहेको र घाइतेको उपचार भइरहेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । भूकम्पका कारण १२ हजार मानिस प्रभावित भएका छन् भने ९ हजार २ सय मानिसलाइ सुरक्षित स्थानमा सारिएकाे छ ।
भूकम्पका कारण अहिलेसम्म २३ जना घाइते भएकाे र उनीहरुलाइ उपचारका लागि अस्पताल भर्ना गरिएकाे छ । उद्धारमा १ हजार सेना र १५ सय उद्धारकर्मी खटिएका छन् । चीनकाे भूकम्प नेपालका सीमावर्ती क्षेत्र सुदुरपश्चिमका पहाडि जिल्ला र दोलखामा समेत महसुस गरिएको थियो ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी