२८ वैशाख, एजेन्सी । चीनको पश्चिमी प्रान्त शिजियांगमा विहिबार विहान ५.४ रेक्टर स्केलको भूकम्प जाादा ८ जनको मृत्यु भएको छ भने ११ भन्दा बढि घाइते भएका छन् ।
स्थानिय समयअनुसार विहान ५ बजेर ५८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको थियो । भुकम्पको केन्द्रविन्दु दक्षिणपुर्वी क्षेत्र पामीर थियो । भुकम्पको इपिसेन्टर ८ किलोमिटर गहिराईमा रहेकाे बताइएकाे छ ।
भुकम्प पश्चात लगातार पराकम्प गइरहेको र घाइतेको उपचार भइरहेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । भूकम्पका कारण १२ हजार मानिस प्रभावित भएका छन् भने ९ हजार २ सय मानिसलाइ सुरक्षित स्थानमा सारिएकाे छ ।
भूकम्पका कारण अहिलेसम्म २३ जना घाइते भएकाे र उनीहरुलाइ उपचारका लागि अस्पताल भर्ना गरिएकाे छ । उद्धारमा १ हजार सेना र १५ सय उद्धारकर्मी खटिएका छन् । चीनकाे भूकम्प नेपालका सीमावर्ती क्षेत्र सुदुरपश्चिमका पहाडि जिल्ला र दोलखामा समेत महसुस गरिएको थियो ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्