चीनलाई उत्तर कोरियाको चेतावनि

kim2-768x535एजेन्सी, २३ वैशाख । चीनले पछिल्लोपटक आफ्नो विपक्षमा उभिएको भन्दै उत्तर कोरियाको सरकारी मिडियाले चीनको चर्को आलोचना गरेको छ ।

उत्तर कोरियामाथि अझै कडा प्रतिवन्ध लगाउन पर्ने टिप्पणी चीनका सरकारी मिडियाले गरेपछि उत्तर कोरियाले पनि चीनलाई चेतावनी दिएको छ । यसले दुई देशको सम्बन्धमा तनाव बढाउने बताइएको छ ।

चीनको पिपुल्स डेली र ग्लोबल टाइम्स अखबारहरुको हालसालैका टिप्पणीहरुप्रति कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले आपत्ति जनाएको हो ।

केसिनएनका अनुसार चीनबाट हरेक दिन अनावश्यक टिप्पणीहरु आइ रहेको र यसले सम्बन्ध नराम्रो बनाउनेछ ।

केसिनएनले चीन पछिल्लो समय आफ्ना कामहरुप्रति निष्ठावान समेत नरहेको उत्तर कोरियाले आरोप लगाएको छ । यसले दुई देशको सम्बन्धमा दरार पैदा गइरहेको समेत मिडिया रिपोर्टमा उल्लेख छ ।
केसिएनएका अनुसार चीनकाअखबारका लेखले चीन, उत्तर कोरिया र अमेरिका बिचको खराब सम्बन्धको लागि प्योङयाङ मात्रै दोषी रहेको छ ।

उत्तर कोरियाले कुनै पनि देशको दबाबमा आएर आणविक हतियार परिक्षण गर्न नरोक्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत