जाजरकोट, वैशाख २१ – यहाँको कुशेगाउँपालिका वडा १ काफलवाटा स्थित नेकपा एमालेले गरेको चुनावी सभामा आक्रमण भएको छ । नेपाली कांग्रेसका कार्यक्रताद्वारा एमालेको चुनावी सभामा आक्रमण भएको एमालेले आरोप लगाएको छ ।
सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र पढिरहेको वेला कांग्रेसका प्रितिवहादुर शाहीको नेतृत्वमा आएका कार्यकर्ताले आक्रमण गरि आफ्ना तीन जना कार्यक्रताहरु घाईते बनाएको एमालेका प्रमोद विश्वकर्माले वताए ।
विश्वकर्माका अनुसार शेरवहादुर सिंहलाई चक्कु प्रहार गरि घाईते वनाइएको छ भने ढुङगा प्रहारवाट भीमवहादुर चलाउने वाँया हात, सन्दिप विकको दाँया खुट्टामा चोट लागेको छ ।
सोलगत्तै औपचारिक कार्यक्रम स्थगित भएको विश्वकर्माले वताए । घटना स्थलमा प्रहरी परिचालन गरिएको डिएसपी भावेश रिमालले बताए ।
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी