बैशाख २१, काठमाडौं – प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याइएकोमा असन्तुष्टि व्यक्त गर्दै उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका नेता विमलेन्द्र निधिले कार्यकारिणी अधिकारबारे प्रश्न उठाएका छन् ।
सभापति लेउवाले आइजिपी नियुक्तिमा प्रधानन्यायाधीश कार्कीले कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेकाले महाअभियोग ल्याउन बाध्य भएको बताइरहेको बेला त्यसको प्रतिवाद गर्दै निधिले निकट नेतासँग भनेका छन्, कार्यकारिणी निकाय पार्टी या पार्टीको नेतृत्व हुन्छ कि गृहमन्त्री ? कार्यकारिणीमाथि हस्तक्षेप भएको भनेर गृहमन्त्रीले बोल्ने कि पार्टीले ?
पदबाट राजीनामा दिएपनि बुधबारसम्म निधिको राजीनामा भने स्वीकृत भएको छैन । आजको कान्तिपुरमा यो खबर छ ।
मंसिर ३, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको
मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण